कहाँ कस्तो देखियो चन्द्र ग्रहण

कहाँ कस्तो देखियो चन्द्र ग्रहण
+
-

काठमाडौं – निकै दुर्लभ मानिएको खग्रास चन्द्र ग्रहण बुधबार बेलुका नेपालसहित विश्वका विभिन्न देशबाट देखियो । बुधबार लागेको चन्द्र ग्रहण १५२ वर्षपछि देखिएको दुर्लभ खगोलीय घटना हो । एक महिनाका भित्रका दुई पूर्णिमा पूर्ण चन्द्र ग्रहण लाग्दा हुने ब्लु मुन परेकाले यो दुर्लभ घटना हो ।

बुधबार बेलुका पृथ्वीको एक मात्र उपग्र्ह चन्द्रमा पृथ्वीको नजिक आएको थियो । यो चन्द्रग्रहण नेपालसहित अमेरिकाको अलस्का, अस्ट्रेलिया, एसियाका विभिन्न देश, युरोपका ‍केही देशबाट यो दृश्य देखियो ।

बुधबार सुपर मुन, ब्लु मुन र ब्लड मुन गरी तीनवटा दुर्लभ खगोलीय घटना एकसााथ भएका छन् । चन्द्रमा पृथ्वीको सबै भन्दा नजिक आउने र सामान्य अवस्थाको पूर्णिमामा भन्दा १४ प्रतिशत बढी चम्किलो देखिनु सुपरमुन हो ।

यस्तै एक महिनाभित्र दुईपटिक पूर्णिमा पर्नु ब्लु मुन हो, यसपटक जनवरी महिनामा दुईपटक पूर्ण चन्द्र देखियो । यसपल्ट जनवरी २ र त्यसको २९ दिनपछि बुधबार ३१ जनवरीका दिन पूर्णिमा परेकाले ब्लु मुन देखिएको हो ।

कहाँबाट कस्तो देखियो चन्द्र ग्रहण

अमेरिकाको अलस्का । तस्बिर : डन जोलिङ/एपी

सेलिमियी मस्जिद, टर्की । तस्बिर : एनाडुलु एजेन्सी/गेट्टी इमेज

स्वाल्बार्ड, नर्वे । तस्बिर : हेइको जुङगे/इपिए

ल्यानसेलिन, अस्ट्रेलिया । तस्बिर : पउल केन/गेट्टी इमेज

साखालिन आइल्याण्ड, रुस ।तस्बिर : सर्गेइ क्रास्नोउखोभ/टास

जेरुसेलम, इजरायल । तस्बिर : मेनाहेम काहाना/एएफपी/गेट्टी इमेज

वासिङ्टन डिसी, अमेरिका ।तस्बिर : माइकल रेनोल्डस/इपिए

मेसेडोनिया । तस्बिर : जर्जी लिकोभ्स्की/इपिए

स्काइ ओर हल, बेलायत । तस्बिर : ड्यानी लसन पिए

काठमाडौंको कलंकी, नेपाल ।तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’