
देश सञ्चार
माघ २६, २०७४

अ
+
अ
अ
-
एमाले संसदीय दलको नेताको चयनका लागि केही बेरअघि भएको मतदानको गणना सुरु भएको छ।
केहीबेरमै यसको मतपरिणाम सार्वजनिक हुने छ। अहिलेसम्म गणना भएको ४० मतमध्ये अष्टलक्ष्मीको १८ र डोरमणिको २२ मत आएको छ।

