
रासस
फाल्गुन १, २०७४
अ
+
अ
अ
-
दाङ- जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
लु १च ७४३४ नम्बरको जिपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
कुखुरा बोक्ने उक्त गाडीले घोराही–तुलसीपुर सडकको फोर्टीनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनकारी दिए।
सम्बन्धित समाचार
पाँचथरमा जिप दुर्घटना : दुईजनाको मृत्यु, ६ घाइते

