बुद्धको जन्मस्थलमा कपिलवस्तु सम्पदा उत्सव हुने

बुद्धको जन्मस्थलमा कपिलवस्तु सम्पदा उत्सव हुने
+
-

कपिलवस्तु- कपिलवस्तुका बौद्ध सम्पदास्थल तथा पुरातात्विकस्थलको महत्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले तिलौराकोट कपिलवस्तु सम्पदा उत्सव यही फागुन ११ गते आयोजना गरिने भएको छ।

पुरातत्व विभागलगायत संस्थाको आयोजनामा तिलौराकोट कपिलवस्तु उत्खननस्थल तथा त्यस आसपास क्षेत्रमा गरिने उत्सवमा त्यहाँ भएका पुरातात्विक वस्तु तथा स्थलबारे गरिएका खोज–अनुसन्धान स्थानीयवासीलाई जानकारी गराइनेछ ।

स्थानीय उत्पादन तथा संस्कृतिलाई समेत प्रदर्शन गरिने उक्त कार्यक्रममा ती सम्पदास्थलको संरक्षणमा पे्ररित गरी उनीहरुलाई अपनत्वको भावना विकास गराउने लक्ष्य राखिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।

पुरातत्वविद् कोशप्रसाद आचार्यले पुरातात्विकस्थलको संरक्षण तथा व्यावसायिकताबाट प्राप्त हुने आम्दानीले स्थानीयवासीलाई लाभान्वित गराउनुपर्नेमा जोड दिए।

बौद्ध सम्पदास्थल लगायतका पुरातात्विक क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य विकास गरी पर्यटक आकर्षण गराउन सकेमा अर्थतन्त्रको विकासमा सहयोग पुग्‍ने विश्वास गरिएको छ।

पुरातत्वस्थलमा कपिलवस्तु क्षेत्र सबैभन्दा धनी मानिने पनि जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?