न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

+
-

काठमाडौँ- न्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको मानहानि गरेको भन्दै अधिवक्ता सन्तोष भण्डारीले उनीबिरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर गर्न खोजे पनि अदालत प्रशासनले पेण्डिङमा राखिदिएको छ।

सर्वोच्च अदालतले सोमबार आफूसहित सात जना न्यायाधीशको वृहत इजलासमा बस्न अस्वीकार गर्दै न्यायाधीश चोलेन्द्रशमशेरले  वक्तव्य जारी गरेका थिए। वक्तव्यमा उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको पद गत साउन २१ मै सकिएकाले उनी अब न्यायाधीश नरहेको र उनले तोकेको इजलासमा आफू नबस्ने जानकारी वक्तव्यमार्फत गराएका थिए।

अधिवक्ता भण्डारीले मंगलबार न्यायाधीश चोलेन्द्रशमशेरले इजलासमा बस्न अस्वीकार गरेर अदालतको मानहानि गरेको जिकिर गर्दै अवहेलना मुद्दा दायर गर्न प्रयास गरेका थिए। अदालत प्रशासनले भने मुद्दा दर्ता गर्न अस्वीकार गर्दै पेण्डिङमा राखिदिएको छ।

यो पनि पढ्नुहोस्

न्यायाधीश चोलेन्द्रशमशेरद्वारा प्रधान न्यायाधीश पराजुलीको इजलास बहिष्कार

न्यायाधीश चोलेन्द्रशमशेरद्वारा प्रधान न्यायाधीश पराजुलीको इजलास बहिष्कार

प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष