बल टेम्परिङ्ग

अस्ट्रेलियाली खेलाडीमाथि लागेको प्रतिबन्ध पक्षपाती : प्लेयर्स युनियन

अस्ट्रेलियाली खेलाडीमाथि लागेको प्रतिबन्ध पक्षपाती : प्लेयर्स युनियन
+
-

बल टेम्परिङ्ग मामिलामा प्रतिबन्ध खेपेका तीन अस्ट्रेलियाली खेलाडीमाथिको प्रतिबन्ध अवधिका बारेमा क्रिकेट अस्ट्रेलियाले पुर्नविचार गर्नु पर्ने द प्लेयर्स युनियनले बताएको छ ।

क्रिकेट अस्ट्रेलिायले पूर्व कप्तान स्टीभन स्मिथ र उपकप्तान डेविड वार्नरमाथि एक वर्ष तथा बल टेम्परिङ्ग गरेका क्यामरन बेनक्राफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाएको छ ।

दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा भएको बल टेम्परिङ्गको घटना बाहिर आएपछि यस बारे क्रिकेट अस्ट्रेलियाले अनुसन्धान सुरु गरेको थियो । तीनैजनाले गएको घटनामा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्दै माफी पनि मागी सकेका छन् ।

प्लेयर्स युनियनले क्रिकेट अस्ट्रेलियाले खेलाडीमाथि लगाएको प्रतिबन्धको लामो तथा निष्पक्ष रहेको बताएको छ । तीनै खेलाडीले पत्रकार सम्मेलन गरेर माफी माग्नु र त्यहाँ उनीहरुको प्रस्तुती कुनै प्रतिबन्धबाट हुने पीडा भन्दा पनि भयानक रहेकाले उनीहरुमाथिको प्रतिबन्धको समय बढी भएको प्लेयर्स युनियनको भनाई छ ।

प्रतिबन्ध खेपेका खेलाडीले त्यस विरुद्ध उजुरी दिने तयारी गरेको अस्ट्रेलियन सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यसमा वार्नर अघि रहेका छन् ।

अस्ट्रेलियन क्रिकेटर्स् एशोशिएशनका अध्यक्ष ग्रेग डियरले खेलाडीले आफूलाई निकै सुल्झिएको रुपमा प्रस्तुत गर्नु राम्रो रहेको बताए । उनले जसरी पनि जित्नु पर्ने अस्ट्रेलियाली नीति पनि परिवर्तन गुर्न पर्ने उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नरमाथि १ वर्षको प्रतिबन्ध

अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नरमाथि १ वर्षको प्रतिबन्ध

डेविड वार्नरले रुँदै मागे माफी, भने–सरी

डेविड वार्नरले रुँदै मागे माफी, भने–सरी

बल टेम्परिङ्ग : प्रतिबन्धमा परेका वार्नरले मागे माफी

बल टेम्परिङ्ग : प्रतिबन्धमा परेका वार्नरले मागे माफी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?