छिमेकी चीनको यस्तो विकास (१४ तस्बिर)

छिमेकी चीनको यस्तो विकास (१४ तस्बिर)
+
-

बेइजिङ- गणतन्त्र चीन पूर्वी एसियामा अवस्थित देश हो। १.३ अरब मानिसहरूको साथ यो विश्वको सर्वाधिक जनसंख्या भएको देश हो र ९६,४१,१४४ वर्ग किलोमिटर क्षेत्रफलसाथ यो रूस र क्यानडापछि विश्वको तेस्रो सबैभन्दा ठूलो क्षेत्रफल भएको देश हो।

चीन नेपालको उत्तरको छिमेकी र अत्यन्त घनिष्ठ मित्र देश पनि। १९४९ मा माओ त्सेतुङ नेतृत्वमा भएको चिनियाँ क्रान्तिपछि हाल यहा चिनियाँ कम्युनिष्ट पार्टीले एकदलीय शासन चलाइरहेको छ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को पाँचमध्ये एक स्थायी सदस्य राष्ट्र चीन आणविक शक्ति सम्पन्न राष्ट्र हो। अत्यन्त द्रुत गतिमा आर्थिक विकास गरिरहेको चीनलाई उदीयमान महाशक्ति मानिन्छ। यो देशको ग्राहस्थ उत्पादन प्रतिवर्ष १० प्रतिशतभन्दा छिटो बढिरहेको छ, जुन संसारकै लागि आश्चर्य भएको छ।

द्रुत आर्थिक विकास गरिरहेको चीन त्यही गतिमा आर्थिक महाशक्तिमा रूपान्तरण भइरहेको छ। चीन अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र बनेको छ। चीन संसारकै फलाम,कंक्रिट तथा पेट्रोलियम पदार्थको ब्यापारको मुख्य खेलाडी हो। चीनले यसरी आफ्नो विकास गरेको छ। चीनका शहरहरु घुम्दा यो विकास देख्न सकिन्छ। यहाँको मानिसको जीवन निकै व्यस्त रहने गर्छ। यहाँको सुन्दरता रात परेपछि पनि देखिन्छ। रात परेपछि झिलिमिलीले धपक्कै बल्दो रहेछन् यहाँका सहरहरु।

चीन भ्रमणबाट फर्केपछि बर्षा शाहका केही तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?