सुदूरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेशन धनगढीमा

+
-

धनगढी – सुदूरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेशन धनगढीमा हुने भएको छ । एक वर्ष अगाडि स्थापना गरिएको समाजको पहिलो अधिवेशन वैशाख १२ गते धनगढीमा हुने समाजका अध्यक्ष दिपक मल्लले शनिबार अयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सुदूरपश्चिमका जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न स्थानमा गएका करिब २ सय सुदूरपश्चिमेली सहभागी हुने समाजको पहिलो अधिवेशनलाई प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भएको समाजका महासचिव मोहनवीर साउदले बताए ।

सुदूरपश्चिमेली नेपाली समाज भारत सुदूरपश्चिमबाट कामको सिलसिलामा भारतमा रहेका नेपालीले स्थापना गरेको संस्था हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?