फोटो फिचर

चीनमा ताई जातिको पानी छ्याप्ने पर्वमा यस्तो रमाइलो

चीनमा ताई जातिको पानी छ्याप्ने पर्वमा यस्तो रमाइलो
+
-

चीन – समाज र जाति विशेष अनुसार कला, सँस्कृतिमा भिन्नता पाइन्छ । चाड, पर्व वा उत्सव मनाउने तरिका पनि फरक हुन्छ । अझ आदिवासी र अल्पसंख्यक समुदायको सँस्कृति त झन विशेष हुने गर्छ ।

चीनको अल्पसंख्यक जातिमा पर्छ ताई जाति । उनीहरुले चिनियाँ चन्द्रमासको पात्रो अनुसार नयाँ वर्ष मनाउँछन् । नयाँ वर्षको अवसरमा उनीहरुले पानी छ्यापेर मनाउँने पर्व छ ।

स्थानीय भाषामा यसलाई फो सोई चे भनिन्छ, अर्थात पानी छ्यापेर मनाउने पर्व । ताई जातिको बसोबास विशेष गरी थाइल्याण्ड, लाओस, भियतनाम, कम्बोडियामा रहेको छ ।

यस्तै भारत र चीनमा पनि यो समुदायको बसोबास छ । उनीहरु बौद्ध धर्म मान्छन् । उनीहरुको वास्तुकला तथा सँस्कृतिले पर्यटकलाई लोभ्याउने गर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?