मोदीको स्वागतका लागि पशुपतिमा यस्तो तयारी

मोदीको स्वागतका लागि पशुपतिमा यस्तो तयारी
+
-

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसपटकको ‘तीर्थाटन’ शनिबार बिहान पशुपतिनाथ मन्दिरमा आएर टुंगिदै छ ।

शनिबार बिहानै मुक्तिनाथ गएका मोदीले त्यहाँ विशेष पूजा गरे । उनी अब पशुपतिनाथ मन्दिर आउँदै छ । बिहान साढे १० बजेपछि पशुपतिमा मोदी पुग्ने तयारी छ । मोदीको स्वागतका लागि पशुपतिमा तयारी पूरा भएको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।

मोदी आउने भएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने सुरसफाइ पनि गरिएको छ । बिहानैदेखि पशुपतिमा भिड लागेको छ । तर मोदी आएपछि सर्वसाधारणलाई बाहिर निकालिने छ ।

मोदीले दुई दिने नेपाल यात्राको सुरुवात शुक्रबार जकपुरबाट गरेका हुन् । उनले त्यहाँ जानकी मन्दिरमा विशेष पूजा गरेका गरेका थिए ।

तस्बिरहरु-बर्षा शाह/शरद ओझा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?