आजको मौसम : कहाँ कस्तो, कता पानी पर्छ ?

आजको मौसम : कहाँ कस्तो, कता पानी पर्छ ?
+
-

काठमाडौं – काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परेको छ । आइतबार राति तथा सोमबार बिहान अधिकांश क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वायुमण्डलको माथिल्लो सतहमा पश्चिमी वायुको प्रभाव तथा तल्लो सतहमा भारतको बिहारमा बनेको न्यून चापीय रेखाका कारण देशभरको मौसम बदली भइ पानी परेको मौसमविद मीनकुमार अर्यालले बताए ।

यस्तै बंगलको खाडी तथा अरबीय सागरबाट पनि जलवाष्पयुक्त हावा आएकाले पश्चिम हुँदै देशका सबै क्षेत्रमा बदली भएको उनले बताए ।

अहिले पश्चिमी क्षेत्रमा मौसम खुल्ने क्रम सुरु हुन थालेको र मध्य तथा विशेष गरी पूर्वी क्षेत्रमा बढी बदली रहेको मौसमविदको भनाई छ ।

आइतबार दिनभर मौसम बदली तथा पानी पर्ने क्रम जारी रहने छ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ ।

सोमबार बिहान काठमाडौं उपत्यकामा १३.३ मिलिमिटर पानी परेको छ । दिउँसो पनि पानी पर्ने सम्भावना छ । मंगलबार बेलुकादेखि भने मौसममा सुधार आउने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?