मौसममा सुधार आउँदै, टन्टलापुर घाम भने नलाग्ने

मौसममा सुधार आउँदै, टन्टलापुर घाम भने नलाग्ने
+
-

काठमाडौँ – केहीदिनदेखि बदली तथा वर्षाको अवस्था रहेको मौसममा बुधबारदेखि सुधार आएको छ । पश्चिम तथा मध्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहे पनि लगातार पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी पहाडी क्षेत्रमा भने सामान्यतया मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद विभूती पोखरेलले जानकारी दिइन् । देशका अरु भूभागमा भने आंशिक बदली हुने र छिटफुट पानी पर्ने सम्भावना छ ।

हिजो अस्ति भन्दा मौसम सुधार हुँदै गएको तर दिउँसोदेखि भने बदली हुने र छिटफुट पानी पर्ने सम्भावना रहेको उनले बताइन् । मौसम छर्लङ्ग खुलेर दिनभरि घाम लाग्ने वा हपक्कै गर्मी हुने सम्भावना भने छैन ।

दिनभर देशभरको मौसम शीतल नै रहने छ । विशेष गरी पहाडी क्षेत्रमा बदलीको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि बेलुकातिर बदली भइ पानी पर्ने सम्भावना रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?