ओमानका यी चार कार्यालयमा कार्यरत नेपाली घरेलु कामदारमा नपर्ने

ओमानका यी चार कार्यालयमा कार्यरत नेपाली घरेलु कामदारमा नपर्ने
+
-

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमानका चारवटा सरकारी कार्यालयमा कार्यरत नेपालीलाई घरेलुकामदारको सूचिबाट हटाएको छ ।

ओमानको रोयल कोर्ट अफियर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ ओमान र मस्कट नगरपालिकामा कार्यरत नेपालीलाई घरेलु कामदारको सूचिबाट हटाइएको हो ।

ओमानस्थित नेपाली दूतावासको सिफारिसमा श्रममन्त्री गोकर्ण विष्टले यो निर्णय गरेका हुन् । निर्णयभएसँग अब यी कार्यालयमा कार्यरत नेपाली सहजै नेपाल फर्किन र फेरि काममा जान पाउने छन् । यी सबै सरकारी कार्यालय हुन् ।

यसअघि यी कार्यालयमा कार्यरत कामदारलाई पनि घरेलु कामदारको सूचिमा राखिएको थियो । उनीहरु नेपाल फर्किएर फेरि जान पाएका थिएनन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?