आजको मौसम : कुन कुन क्षेत्रमा बदली हुन्छ ?

आजको मौसम : कुन कुन क्षेत्रमा बदली हुन्छ ?
+
-

काठमाडौँ – देशका मध्य तथा पूर्वी क्षेत्रको मौसम शुक्रबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमका पहाडी क्षेत्रसहित देशभर नै आंशिक बदलीको सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए ।

पूर्वीमा पूर्वी वायु तथा पश्चिम र मध्य क्षेत्रमा पश्चिमी न्युन चापीय प्रणालीका कारण मौसम बदली भएको हो ।

दिनभर नै मौसम बदलीको अवस्था रहने देखिएको छ । केहीबेर घाम लागे पनि बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?