आजको मौसम : बादल र घामको दिनभर लुकामारी, पानी पर्ने सम्भावना

आजको मौसम : बादल र घामको दिनभर लुकामारी, पानी पर्ने सम्भावना
+
-

काठमाडौँ – काठमाडौँ उपत्यकामा शनिबार बिहानैदेखि घाम लाग्ने र बादलले छेक्ने क्रम चलिरहेको छ । दिनभर घामलाग्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्व तथा मध्य क्षेत्रमा शनिबारको मौसम सामान्यतया बदली रहने मौसमविदले बताएका छन् । यस्तै देशका अरु क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ ।

बेलुकापख भने देशभरको मौसम सामान्यतया बदली हुने सम्भावना देखिएको छ । यस्तै मेघगर्जनसहित पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?