पहिलो महिला पत्रकार टोली सगरमाथाको लागि प्रस्थान

पहिलो महिला पत्रकार टोली सगरमाथाको लागि प्रस्थान
+
-

काठमाडौँ – पहिलो महिला पत्रकारको टोलीले शनिबार सगरमाथा आरोहणको यात्रा सुरु गरेका छन् । शनिबार बिहान २ बजे टोलीले ५३०० मिटरबाट माथिल्लो क्याम्प प्रस्थान गरेका छन् ।

टोलीले सगरमाथा बेसक्याम्पबाट कविता वाचन गरेर सहयोगी संस्था सबैलाई धन्यवाद दिएका थिए । टोलीमा कल्पना महर्जन, रोजिता बुद्धाचार्य, प्रिया लक्ष्मी कार्की, रोसा बस्नेत र देउराली चाम्लिङ रहेका छन् ।

तस्बिर : अनिता लामाको फेसबुकबाट

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’