झण्डै ४०० ओरोही सगरमाथामा

झण्डै ४०० ओरोही सगरमाथामा
+
-

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको नवौँ दिन सोमबारसम्म ४०० को हाराहारीमा आरोही सगरमाथाको चुचुरामा पुगेका छन् ।

वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएयता ४०० को हाराहारीमा आरोही चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृति ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अनुसार सोमबार मात्रै ४० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहीको विवरण संकलन भइरहेको छ । अनुकूल मौसमको प्रतीक्षामा रहेका थोरै संख्याका आरोही मात्र चुचुरामा पुग्न बाँकी छन् ।

उनीहरु सगरमाथाको शिविर ३ र ४ मा पुगेका छन् । गत वैशाख ३० गते आठ शेर्पा आरोहीबाट सगरमाथाको चुचुरासम्म डोरी टाँगेपछि यस वर्षको आरोहण सुरु भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?