आजको मौसम : दिनभर आंशिक बदली, बेलुकातिर पानी पर्ने

आजको मौसम : दिनभर आंशिक बदली, बेलुकातिर पानी पर्ने
+
-

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम शनिबार दिनभर आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व र त्यस आसपासमा बनेको न्युन चापीय प्रणाली र जलवास्पयुक्त वायुका कारण सुदूर पश्चिम बाहेकका क्षेत्रमा दिनभर नै बादल लाग्ने र खुल्ने क्रम चलिरहने मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् ।

पश्चिममा पोखरा आसपाससहित मध्य र पूर्वका क्षेत्रमा दिनभर बादल लाग्ने र खुल्ने क्रम चलिरहने छ । अहिले बादल लाग्ने र पानी पार्ने प्रणाली कमजोर रहेको र बेलुका तिर सक्रिए हुने भएकाले पानी पर्ने सम्भावना छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?