आजको मौसम : दिनभरि पानी पर्ने सम्भावना

आजको मौसम : दिनभरि पानी पर्ने सम्भावना
+
-

काठमाडौँ – काठमाडौँसहित देशैभरि शनिबार पानी पर्ने सम्भावना रहेको छ । दिउँसो केही समय मौसम खुल्ने भए पनि पछि फेरि वर्षा हुने सम्भावना भएको मौसम् विद् सुवास रिमालले जानकारी दिनुभयो ।

रिमालका अनुसार पानी सँगै हावाहुरी पनि आउँछ, तर यो हावाहुरी त्यति बलियो हुँने छैन ।

दिउँसो पानी पर्ने सम्भावना भएपनि काठमाडौँको आजको न्यूनतम तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २८ दशमलव ५ डिग्री सेल्सियस हुनेछ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’