कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, केन्द्रसहित हेर्नुहोस्

कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, केन्द्रसहित हेर्नुहोस्
+
-

काठमाडौँ– रोजगार अनुमति प्रणाली इपिएस शाखाले नवौँ कोरियन भाषा परीक्षाको परीक्षा केन्द्र तोकेको छ । भाषा परीक्षा आगामि जेठ २६ र २७ गते हुँदैछ ।

इपिएस कोरिया शाखाले काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकेको हो । पोखरामा चार वटा विद्यालय तथा काठमाडौं र ललितपुरका विभिन्न कलेजमा परीक्षा सञ्चालन हुँदैछ । दुई सिफ्टमा परीक्षा सञ्जालन हुनेछ ।

पहिलो सिफ्टमा १० बजे सुरु हुने परीक्षाका लागि ८ बजे र दोश्रो सिफ्ट २ बजे सुरु हुने भएपनि १२ बजे नै परीक्षार्थी हलमा प्रवेश गरिसक्नु पर्नेछ । परीक्षा सुरु हुनुपूर्व एक घण्टा परीक्षार्थीलाई अभिमूखिकरण दिइने इपिएस शाखाले जनाएको छ ।

परीक्षा सुरुहुनुभन्दा एक घण्टा पहिले नै परीक्षा हलमा प्रवेश नगर्दा विगतका वर्षमा धेरै परीक्षा दिनबाट बञ्चित भएको भन्दै समयमा परीक्षा हलमा पुग्न इपिएस शाखाले अनुरोध गरेको छ ।

कसको परीक्षा कहाँ ? तालिका हेर्नुस्

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?