डा. देवकोटाको स्वास्थ्यमा गम्भीर हुन परिवारको आग्रह

समर्थकहरुको सन्तुष्टिका लागि प्रस्तुत गरिए डा. देवकोटा

समर्थकहरुको सन्तुष्टिका लागि प्रस्तुत गरिए डा. देवकोटा
+
-

काठमाडौँ – प्रख्यात न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा केही सुधार भएको छ । डा. देवकोटालाई शुक्रबार राति भेन्टिलेटरबाट निकालिएको छ । उनलाई अहिले सघन उपचार कक्षमा राखिएको छ ।

उनको अवस्थाका बारेमा विभिन्न हल्लाहरु भइरहेका बेला शनिबार बिहान उनले उपचार गराइरहेको न्यूरो अस्पतालमा धेरै शुभचिन्तक जम्मा भएका थिए । बिहान डा. देवकोटालाई आधा घण्टा जति बाहिर ल्याएर समर्थकको अगाडि राखिएको थियो ।

उपचारमा संलग्न डाक्टरले स्वास्थ्यमा सुधार आएको देश सञ्चार जानकारी दिएका छन् । यस्तै परिवारले नचाहिने हल्ला फैलाएकोमा गम्भीर आपत्ति जनाएको छ ।

यो पनि पढ्नुहोस्

डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा केही सुधार, भेन्टिलेटरबाट बाहिर निकालियो

डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा केही सुधार, भेन्टिलेटरबाट बाहिर निकालियो

निधनको हल्ला फैलाएको प्रति डा. उपेन्द्र देवकोटाको परिवारको गम्भीर आपत्ति

निधनको हल्ला फैलाएको प्रति डा. उपेन्द्र देवकोटाको परिवारको गम्भीर आपत्ति

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’