कामका लागि विदेश जाँदै हुनुहुन्छ ? यो एप्लिकेसन काम लाग्छ है

कामका लागि विदेश जाँदै हुनुहुन्छ ? यो एप्लिकेसन काम लाग्छ है
+
-

काठमाडौँ – वैदेशिक रोजगारीमा जानेका लागि लक्ष्य गरी ‘शुभयात्रा’ मोबाइल एप्स निर्माण गरिएको छ । सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार बनाउनका लागि युकेएड, आइएलओ, द एशिया फाउन्डेशन र पिएनसिसिआई नामक गैरसरकारी संस्थाको संयोजनमा उक्त एप्स बनाइएको हो ।

वैदेशिक रोजगारीमा भएको बढ्दो समस्या न्यूनीकरण गर्न उक्त एप्स बनाइएको पिएनसिसिआईका अध्यक्ष कुलप्रसाद कार्कीले बताए । मोबाइल एप्सलाई समयसापेक्ष परिमार्जन गर्दै लगिने बताइएको छ ।

एप्समा वैदेशिक रोजगारीका सिलसिलामा जान लागेका नेपाली कामदार, विदेशमा भएका नेपाली कामदार र स्वदेश फर्किएकाका लागि उपयोगी सामग्री समावेश गरिएको छ ।

वैदेशिक रोजगारीका लागि पु¥याउनुपर्ने प्रक्रिया, आवश्यक कागजात, स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी, वित्तीय क्षेत्रलगायत अन्य महत्वपूर्ण जानकारीलाई समाचार, लेख, अन्तर्वार्ता, प्रश्नोत्तर, अडियो र भिडियोको माध्यमबाट उपलब्ध गराइएको छ । उक्त एप्स एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले निःशुल्क डाउनलोड गर्न सक्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?