मानसरोबर गएका १६ सय भारतीय तीर्थयात्री अलपत्र

मानसरोबर गएका १६ सय भारतीय तीर्थयात्री अलपत्र
+
-

काठमाडौँ – नेपालको बाटो हुँदै कलाश मानसरोबरको तीर्थ यात्रामा गएका करिब १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका छन् । मौसम खराब भएका कारण उनीहरु अलपत्र परेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

लगातारको वर्षाका कारण बाटो बिग्रिएको तथा हवाई सेवा पनि प्रभावित भएकाले सिमिकोट, हिल्सा तथा तिब्बतमा गरी झण्डै १६ सय तीर्थयात्री अलपत्र परेको दूतावासले जनाएको छ ।

सिमिकोमा ५२५, हिल्सामा ५५० तथा तिब्बतमा पाँचसय भन्दा बढी तीर्थयात्री बिदामा बसेका हुन् । अलपत्र परेकाहरुका लागि खाद्यान्न र बस्ने व्यवस्थाका लागि आफ्ना प्रतिनिधिहरु त्यसतर्फ लागेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अलपत्र परेका तीर्थयात्रीलाई सुर्खेत, जुम्ला, मुगु हुँदै वा सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?