भिसा लागेका २२५ जनाले लिए मलेसियाको अन्तिम श्रम स्वीकृति

भिसा लागेका २२५ जनाले लिए मलेसियाको अन्तिम श्रम स्वीकृति
+
-

काठमाडौँ– झण्डै दुई महिनापछि खुलेको मलेसियाको अन्तिम श्रम स्वीकृति २ सय २५ जनाले लिएका छन् । वैदेशिक रोजगार विभाग ताहचल कार्यालयका प्रमुख भविश्वर पाण्डेका अनुसार बिहिबार दिउँसो १ बजेसम्म अन्तिम श्रम स्वीकृति लिनेको तथ्याँक हो ।

गत जेठ २ गतेबाट बन्द भएको मलेसियाको अन्तिम श्रम स्वीकृति गत आइतबार खुलेको छ । मलेसियाका लागि अहिले पनि जेठ २ गते पहिले नै भिसा लागेका कामदार मात्रै जान पाउँछन् । वैदेशिक रोजगार व्यवसायी संघले यस्ता कामदार ४६६ जना रहेको तथ्याँक बुझाएको संघका अध्यक्ष रोहन गुरुङले बताए ।

यी मध्येपनि केहि कामदार सम्पर्कमा नआएको र कतिपय व्यवसायीले तथ्याँक नबुझाएको तर अहिले श्रम स्वीकृति लिइरहेकाले यसरी जान बाँकी करिव ५ सय जति हुन सक्ने उनको अनुमान छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?