लोभ लाग्दो तस्बिर कला

ब्लडमुनसँग यसरी खेले प्राचीन ग्रिकका देवी–देवता हेरा र एपोलो

ब्लडमुनसँग यसरी खेले प्राचीन ग्रिकका देवी–देवता हेरा र एपोलो
+
-

मानव सभ्यताको विकास क्रममा प्राचीन ग्रिकको स्थान सबैभन्दा अघि आउँछ । प्राचीन ग्रिकले मानव सभ्यतालाइ आकार दियो । त्यसको चर्चा अहिले पनि हुन्छ, मानवशास्त्र तथा समाजशास्त्रका अध्यताहरुका लागि ग्रिक सम्यता अध्ययनको केन्द्रमा रहन्छ ।

यहाँका देवी देवता र संस्कृति अहिले पनि ग्रिकको मात्रै नभएर समग्र विश्वको सम्पत्ति हुन् । यस्तै शुक्रबार राति प्राचीन ग्रिककी देवी हेरा र देवता एपोलोले ‘ब्लडमुन’ सँग खेले । शुक्रबार राति यो शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण अर्थात ब्लड मुन देखियो ।

ब्लड मुन दुर्लभ खगोलीय घटना पक्कै हो । अनि क्यामरामा यो दुर्लभ अवसरलाई कैद गर्ने फोटोग्राफरका लागि सुन्दर मौका पनि । विश्वभर रहेका फोटोग्राफर तथा फोटो पत्रकारले आ–आफ्नो कला र सोच अनुसार ब्लड मुनलाई आफ्नो क्यामरामा कैद गरे ।

यसरी क्यामरामा ब्लड मुनलाई समेट्ने क्रममा एएफपी तथा गेट्टी इमेजका फोटो पत्रकार एरिस मेस्सिनिसले प्राचीन ग्रिककी देवी हेरा र भगवान एपोलोलाई पनि समावेश गरेका छन् ।

उनले ग्रिसको राजधानी एथेन्समा रहेको हेरा र एपोलोको प्रतिमालाई केन्द्रमा राखेर ब्लड मुनलाई बल जस्तै गरी तस्बिरमा प्रयोग गरेका छन् । एरिसले खिचेका तस्बिरमा ब्लड मुनसँग हेरा र एपोलोले खेलेको जस्तै देखिएको छ ।

यो पनि पढ्नुहोस्

कहाँबाट कस्तो देखियो ब्लडमुन ?

कहाँबाट कस्तो देखियो ब्लडमुन ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?