बोल–बम : फोटो फिचर

आस्था र विश्‍वासको डुबुल्की बोलबंम

आस्था र विश्‍वासको डुबुल्की बोलबंम
+
-

काठमाडौँ – भर र विश्वास, यी दुई कुराले मान्छेलाई बाँच्ने आड दिन्छ अनि अघि बढ्न सक्छु भन्ने आँट पनि । यस्तै भर र विश्वासले भरिएको महिना, साउन ।

विशेष गरी हिन्दूहरु यो महिनालाई भगवान शिवको प्रिय समयको रुपमा लिन्छ । त्यसमाथि सोमबार अझ विशेष बन्छ । साउन महिनाभर शिव भक्तहरु बोल–बम यात्रामा निस्कन्छन् । सोमबारको दिन पवित्र तिर्थस्थल वा नदीमा गएर दर्शन तथा स्नान गर्छन् ।

आस्थाको केन्द्र पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा सोमबार (साउन १४ गते) दर्शनार्थीको घुइँचो छ । यस्तै नदी किनारमा श्रद्धालुको भिड । काठमाडौँबाट १५ किलोमिटर पर सुन्दरीजल, बागमति नदीमा स्नान गर्नेहरु सोमबार झिसमिसेमै पुगे ।

उनीहरुले त्यहाँबाट खाली खुट्टा पशुपतिसम्म बोल–बम यात्रा गर्नेछन् । यसो गर्दा स्वास्थ्य, समृद्धि र सुख–शान्ती मिल्ने विश्वास छ । देश सञ्चारका सुलभ श्रेष्ठले सुन्दरी जल पुगेर डुबुल्की मारेका केही श्रद्धालुको भर र विश्वासलाई तस्बिरमा समेटेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?