
जानकारका अनुसार यूपी, बिहारको सर्टिफिकेट चारथरि हुन्छ:
(१)अब्ब्ल-मरिमेटेर लेखपढ गरेर मात्र पास
(२)दोयम-फारम भरेर परीक्षामा सामेल भएपछि पास
(३)सीम-फारम भरेपछि पास
(४)चाहार-फारम,जाँचको टन्टा गर्न नपर्ने सर्टिफिकेट घर ठेगानामै आइपुग्ने।
श्रीमानको अब्बल खाले नै होला भन्ने कामना गरौं।
(फेसबुकबाट)
(सामाजिक सञ्जालमा राखिएका वा सोझै देशसञ्चारमा पठाइएका सार्वजनिक चासोका प्रतिक्रिया हामी देशसञ्चारमा प्रकाशित गर्छौँ। देशसञ्चारलाई सोझै इमेल, फेसबुक वा ट्विटर @deshsanchar1 मा मेन्सन गरेर पनि प्रतिक्रिया पठाउन सक्नुहुनेछ।)