
काठमाडौं- होटेल सोल्टी क्राउन प्लाजाले उत्तर दक्षिण फुड फेष्टिबलको आयोजना गरिएको छ।
सोल्टीको काकोरी रेष्टिुरेण्टमा आयोजित फुड फेस्टिबलमा भारतको उत्तरी र दक्षिण दिशामा पाइने खानाका परिकारहरुको स्वाद लिन पाइनेछ।
दुई हप्ता चल्ले यस फुड बेल्स्टिल १६ बाट २७ अगष्ट सम्म चल्ने छ। फुड फेस्टिबलको भारतीय राजदूत मञ्जीवजिब सिंह पुरीले उद्घाटन गरकेा थिए।
फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु
तस्बिरहरु-बर्षा शाह/देश सञ्चार