भदौरे गर्मीमा झोर झरनामा झुम्‍दै अनि रमाउँदै (फोटो फिचर)

भदौरे गर्मीमा झोर झरनामा झुम्‍दै अनि रमाउँदै (फोटो फिचर)
+
-

झोर झरनामा रमाउँदै पर्यटकहरु। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं- ढुंगैढुंगा, चट्टानै चटान अनि त्‍यही बीच चट्टानबाट झरझर बगिरहेको छ झरना। जहाँ घुम्‍ने आउने पर्यटकले आफूलाई त्‍यही झरनामा झुम्‍न, रम्‍न र आनन्द नलिइकन फर्किनै सक्‍दैनन्।

काठमाडौंबाट करीब १० किलोमिटरको दूरीमा रहेको झोरस्थित अवस्थित छ यो आकर्षक झरना। यहाँ घुम्‍न आउने जोकोही पर्यटकलाई पनि आफ्‍नो झरझर झरिरहने आवाज र मन्द मन्द मुस्कुराइरहेको मादकताले आकर्षित गरिहरेको हुन्छ।

त्‍यही भएर होला काठमाडौँ जिल्लाको झोर टोखा नगरपालिका अन्तर्गत रहेको यो झरना अहिले आकर्षणको केन्द्र बनेको छ। झोर झरनामा यतिबेला झुम्‍दै, रमाउँदै अनि आनन्द लिनेहरुको भीड छ।

कोही साथीहरुको समूहमा घुम्‍न गइरहेका देखिन्छन भने कोही झरनामा नुहाएर आनन्द लिइरहेका देखिन्छन्। देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठको क्‍यामेरामा कैद भएका तस्बिरहरु- 

तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?