खाने हो स्वादिलो चिज? ३ हजार ४ सय ७२ थरि चिज एकै ठाउँमा

खाने हो स्वादिलो चिज? ३ हजार ४ सय ७२ थरि चिज एकै ठाउँमा
+
-

नर्वेको बर्गनमा संसारभरिका उत्कृष्ट ‘चिज’हरुको मेला लागेको छ यतिखेर। संसारभरिका छानिएका ३४७२ थरि चिजहरु प्रदर्शनमा राखिएका छन् यहाँ।

हो, यहाँ चिजहरुको प्रतियोगिता चलिरहेको थियो। शुक्रबार राति भएको प्रतियोगितामा नर्वेजियन चिज ‘फ्यानोस्ट’ले उत्कृष्ट विधामा पुरस्कार हात पारेको छ।

उत्पादकका अनुसार फ्यानोस्ट नरम, गोलो र कमलो खालको चिज हो। त्यस्तै प्रतियोगितामा दोस्रो स्थान पनि नर्वेजियन चिजले नै हात पारेको छ। फ्रेन्च चिज र नर्वेकै स्टोर्ड्यालेन गार्डब्रुक चिजले दोस्रो स्थान हात पारेका थिए।

विश्व चिज अवार्डले तीन दशकदेखि संसारभरिका चिज निर्माता, ब्रिकेता र खरिदकर्ताहरुलाई एकै ठाउँमा जम्मा पार्दै ल्याएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?