उज्यालो पर्वः

पालाको झिलिमिली देउसी रे! (फोटो फिचर)

पालाको झिलिमिली देउसी रे! (फोटो फिचर)
+
-

काठमाडौँ – कुनै बेला यस्तो पनि थियो कि, तिहारमा माटोले बनेका पालोमा तोरीको तेल राखेर कपासबाट बनाइएका बातीको बाल्ने गरिन्थ्यो।

तिहारमा झिलिमिली पार्ने अरु कुनै उपाय थिएन। तर विस्तारै पालाको प्रयोगले दीयोलाई विस्थापन गर्‍यो। पालामा मैनबत्ती बाल्ने प्रचलन आयो।

त्यसपछि प्रविधि अझै परिस्कृत भयो। र, पछिल्लो समय विद्युतीय ‘बल्ब लाइट’हरुको प्रयोग गर्ने थालियो। अचेत, तिहारको झिलिमिली तिनै विद्युतीय सामग्री बालेर मात्रै आउछ भन्ने धारणा पनि पाइन्छ।

तर, परम्परादेखि चलिआएको पालाको महत्व कहाँ घट्छ र! शनिबार बेलुका न्यूरोडमा पाला बेच्न बसेका व्यापारी र पाला किनिरहेका ग्राहकहरु त्यसैका प्रमाण हुन्। घर सजाउनकै लागि सर्वसाधारणले यसरी पाला खरीद गरिरहेको थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?