हेल्थ टिप्स

खाली पेटमा खानै नहुने यी पाँच चिजहरु

खाली पेटमा खानै नहुने यी पाँच चिजहरु
+
-

काठमाडौँ – हामीले स्वस्थ रहनका लागि आफ्नो खानपानमा विशेष ध्यान दिन आवश्यक रहन्छ । कुन समयमा के खाने र के नखाने भन्ने कुरा स्वस्थकर जीवनका लागि अति नै महत्वपूर्ण हुन्छ । सही समयमा सही चिजहरुको सेवनले हाम्रो शरीर स्वस्थ र फिट रहन्छ ।

कुनै पनि खाना टाईमिंगमा निर्भर रहन्छ र शरीरले पनि त्यतीबेला साथ दिन्छ जतिबेला ति चिजहरुलाई सही समयमा ग्रहण गरिन्छ ।

उदाहरणका लागि कुनै खानेकुरा स्वस्थ हुन सक्छ तर गतल समयमा त्यसलाई खाइयो भने शरीरलाई नकारात्मक असर पनि पर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

केही चिजहरु खाली पेटमा खानु हितकर नभई हानिकारक हुन सक्छ ।

 टमाटर


यसमा कुनै शंका छैन कि टमाटरमा भिटामिन र एन्टिअंक्डिेन्ट भरपूर मात्रामा रहेको हुन्छ । तर जब हामीले यसलाई खाली पेटमा खायौँ भने यसको एसिडिकका कारण पेटमा नकारत्मक असर पर्न जान्छ । यसले पेटमा चाहिनेभन्दा धेरै दबाब दिन्छ र जसले गर्दा पेट दुख्ने समस्या हुन सक्छ । अल्सरबाट पीडितहरुका लागि खाली पेटमा टमाटरको सेवन खतरनाक हुन सक्छ ।

अमिलो फल

अमिलो फल जस्तै सुन्तला, अंगुर, अमिलो जस्ता भिटामिन सी, फाइबर र एन्टिअंक्डिेन्ट पाइने फलहरु बिहान खाली पेटमा खाएमा पेट दुख्ने समस्या हुन सक्छ ।

पफ, पेस्ट्री


 

बिहान ब्रेकफास्टमा पेस्ट्री राम्रो विकल्प हुन सक्छ तर खाली पेटमा यो खानु हुँदैन । यसमा एक किसिमको ढुसी रहेको हुन्छ जसले खाली पेटमा हामीलाई दुःख दिन सक्छ ।

पेय पदार्थ


पेय पदार्थ त शरीरका लागि त्यती लाभदायक मानिँदैन त्यसमा पिनि बिहान खाली पेटको सेवन त अझै खतरनाक हुने विज्ञहरु बताउँछन् । बिहान उठ्ने बित्तिकै कार्बोनेटेड ड्रिक्सको सेवनले क्यान्सर तथा मुटुका बिरामीहरुको खतरा पनि बढाउँछ ।

चिया/कफी


बिहान खाली पेटमा चिया/कफीको सेवन पनि स्वास्थ्यका लागि लाभदायक छैन । खाली पेटमा चिया/कफी पिउँदा कब्जियतको समस्या बढ्न सक्छ । यसले पाचन प्रक्रियामा पनि असजिलो पैदा गर्न सक्छ । खाली पेटमा पानीको सेवन भने राम्रो रहेको चिकित्सकहरुको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?