जाडोमा ओठ र गाला फुट्ने तथा छालाको फुस्रोपनबाट कसरी जोगिने ?

जाडोमा ओठ र गाला फुट्ने तथा छालाको फुस्रोपनबाट कसरी जोगिने ?
+
-

काठमाडौँ – जाडोको समयमा प्रायः धेरैको स्वास्थ्यमा मौसमजन्य रोगले समस्या निम्त्याउने गरेको छ । चिसोको समयमा ओठ र गाला फुट्ने तथा छालामा फुस्रोपनाले समस्या हुने गरेको छ । यसले शारीरिक सुन्दर्तासँगै छालाको स्वास्थ्यमा पनि असर गर्दछ ।

यी समस्या कम गर्न मानिस विभिन्न उपाय अपनाउँछन् । कतिपय त यिनै समस्याले गर्दा आजित भइरहेका हुन्छन्, उनीहरु उनीहरु यस्ता समस्याको समाधानका लागि औषधिसमेत सेवन गरिरहेका हुनछन् । तर चिकित्सकहरु भने यी समस्याहरु हुने बित्तिकै औषधि सेवन नगर्न सल्लाह दिने गरेका छन् ।

उनीहरुका अनुसार उक्त समस्या समाधानका लागि औषधि सेवन नगरेर अन्य उपाय अपनाउन सकिन्छ । जाडोको मौसममा चिसो हुने भएकाले कतिपयले पानी पिउँदैनन्, तर यसो गर्नु एकदमै गलत भएको चिकित्सकहरु बताउँछन् ।

उनीहरुका अनुसार पानी सधैँभरि शरीरलाई चाहिने कुरा हो । पर्याप्त मात्रामा पानी पिउनाले छालामा हुने फुस्रोपना केही हदसम्म कम हुने गर्दछ ।

चिसोमा नुहाउँदा शरीरमा लगाएको साबुन राम्रोसँग पखाल्नु पर्दछ । नुहाई सकेपछि शरीरलाई चिल्लो बनाई राख्नका लागि तोरीको तेल, भ्यास्लिन जस्ता पर्दाथहरु प्रयोग गर्नु पर्दछ । यस्तै घाम तापने क्रममा चिसो हावाबाट बच्नु पर्दछ । र खाने कुरामा ध्यान दिनु पर्दछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?