डोलेश्वर मन्दिर संरक्षण समितिको नेतृत्वमा बालहरि

डोलेश्वर मन्दिर संरक्षण समितिको नेतृत्वमा बालहरि
+
-

भक्तपुर – प्रसिद्ध धार्मिकस्थल केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिको १० औँ साधारणसभाले बालहरि चालिसेको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन भएको छ ।

जसमा उपाध्यक्षद्वय सूर्यबहादुर खाईटुर मोहन गिरी, महिला उपाध्यक्षमा निर्मला सञ्जेल, महासचिव धर्मराज बस्नेत, सचिवद्वय हरिशरण बस्नेत र विश्वराम थापा, कोषाध्यक्ष मोहन बल्ल, सहकोषाध्यक्ष दिलिप केसी, सदस्यहरुमा राजनकाजी त्वाटी, ई. कविराम थापा, विनोद भट्टराई, मुकुन्द शर्मा, दीपक बस्नेत, गीता थापा, सुनिता थापा र केदारप्रसाद उपाध्याय रहेका छन् ।

सो समितिले डोलेश्वर महादेव मन्दिरको निम्ति भावी योजना र विविध धार्मिक कार्यक्रमहरु सञ्चालन गर्नको लागि वार्षिक कार्ययोजनाका साथ नयाँ जोश जाँगरका साथ अगाडि बढिरहेको निर्वाचित अध्यक्ष बालहरि चालिसेले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?