सुन्दर र स्वस्थकर कपालका लागि यी उपाय अपनाउन सकिन्छ

सुन्दर र स्वस्थकर कपालका लागि यी उपाय अपनाउन सकिन्छ
+
-

सबै मानिसले आफ्नो कपाल सुन्दर होस् भन्ने चाहना राखेका हुन्छन् । अझ बढि महिलाहरुमा यस्तो चाहना धेरै हुने गर्छ । किनकी महिलाको कपालले उनीहरुको सुन्दरतामा निकै ठूलो भूमिका खेल्ने गर्छ ।

धेरै जसो महिलाहरु आफ्नो कपाल अन्यको भन्दा आकर्षक र सुन्दर होस् भन्ने चाहना हुन्छ । यस्तो चाहना भएता पनि प्रायः मानिसहरुको कपाल चाँयायुक्त हुने, टुक्रिने, झर्ने, सुख्खा हुने, टुप्पा फुट्ने जस्ता विभिन्न समस्याहरु भोगिरहेका हुन्छन् ।

तिनै समस्या समाधानका तथा सरसफाइका लागि उनीहरु पार्लर वा सैलनुमा पुगिरहेका हुन्छन् । त्यसो त कपालको सुन्दरताका लागि सरसफाइ जत्ति महत्वपूर्ण हुन्छ, त्यो भन्दा बढि व्यक्ति गर्ने भोजनले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

कपाल देखिने समस्याका कारण


सन्तुलित भोजनको अभाव

भिटामिन ‘बी’ को कमी

तनाव तथा चिन्ता

विभिन्न खाले रोग

वंशाणुगत

त्यसैले कपालमा किन समस्या देखा परिरहेका छन् भन्ने कुरा सबै भन्दा पहिला पत्ता लगाउन जरुरी हुन्छ । जुन कुरामा कमजोरी पाइन्छ, त्यही कमजोरीलाई सुधार गर्नु पर्छ । कपाललाई सुन्दर बनाउनका लागि सन्तुलित खाने कुराको नियमित सेवन निकै महत्वपूर्ण हुन्छ ।

समस्या समाधानका उपाय


बिहान खाली पेटमा एक गिलास पानीसँगै आलस चपाएर खाने

दिनमा कम्तीमा पनि एउटा अमला चपाएर खाने

पानी प्रसस्त पिउने

टुसा उम्रिएका गेडागुडी खाने

हरियो सागपात तथा फलफूलको नियमित सेवन गर्ने

माछा, मासु तथा अण्डाको नियमित सेवन गर्ने

बढि चिया तथा कफी नपिउने

हरेक बेलुकी कम्तीमा ५ वटा बदाम पानीसँग खाने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?