तीर्थयात्रामा गएका थिए कि सरकारी काममा मन्त्री अधिकारी?

+
-

एयर डाइनेस्टीको बुधबार दुर्घटनाग्रस्त एक्विरेल हेलिकोप्टरको बाहन क्षमता १ प्लस ६ भए पनि लामो दूरीको यात्रामा पूर्ण भारसहित उडानमा लाने अभ्यास निकै कम रहेको एयरलाइन्स स्रोतले जानकारी दिएको छ।

उक्त सिंगल इन्जिन बिमानमा पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाबाहेक त्यसमा सवार अन्य सबै व्यक्तिहरु सरकारी हैसियतमा थिए। उनीहरु चुहानडाँडा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न गएको भनिएको छ, तर एक निजी उद्यमीसँग मन्त्री र विभागीय अन्य उच्च पदाधिकारीहरु किन गए? नाम नखुलाउने सर्तमा एक उच्च सरकारी पदाधिकारीले देशसञ्चारसँग बताए।

सामान्यतया: नेपाली सेनाले उसको एक्विरेल हेलिकोप्टर प्रयोग गर्दा लामो दूरीमा दुईवटा पाइलट र चारजनामात्र यात्रु राख्ने गर्छ। त्यसको बाहन क्षमता १ प्लस ६ भए पनि। पाथिभराका लागि उद्यमी शेर्पाको आतिथ्यमा यो तीर्थयात्रा थियो या सरकारी काम? यसको छानबिन हुनुपर्ने ती अधिकारीले बताए।

सामान्यतया: मन्त्रीहरु सरकारी काजमा जाँदा र यात्रुहरुको संख्या बढी हुँदा सेनाको हेलिकोप्टर प्रयोग गर्ने गर्छन् तर बुधबार त्यसो गरिएन।

यो पनि पढ्नुहोस्

मन्त्रीपरिषदको निर्णय: भोलि सार्वजनिक विदा, दिवंगत मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान दिइने

चुहानडाँडा विमानस्थलमा मन्त्री अधिकारीको यही अन्तिम भाषण

पर्यटनका अभिभावक, विद्यार्थीका ‘आइडल’

पर्यटनका अभिभावक, विद्यार्थीका ‘आइडल’

मौसम खराब भएपछि तीन वटा शव दुर्घटनास्थलमै, भोलि बिहान मात्रै काठमाडौं ल्याइने

कमरेड रविन्द्र अधिकारीलाई सम्झिएर भावुक बने नेकपाका नेताहरु

पारासुट प्रयोग गरेर शव झिकियो, हेलिकप्टरमार्फत शव संकलन गरिँदै

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको यस्तो छ पृष्ठभूमि

१२ वर्षपछि ताप्लेजुङमा अर्को ‘हाइप्रोफाइल’ हेलिकप्टर दुर्घटना

चुहानडाँडामा एक घन्टा ४० मिनेट बसेर काठमाडौं फर्किएका थिए मन्त्री अधिकारी

मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

मन्त्रीपरिषद्को आकस्मिक बैठक, प्रधानमन्त्रीले सबैको निधन भएको आधिकारिक जानकारी दिए

दुर्घटनामा दिवंगत हुनुअघि हाँस्दै अनुगमन गरिरहेका थिए पर्यटनमन्त्री अधिकारी

कांग्रेस प्रवक्ता विश्‍वप्रकाशले भने, ‘मिलनसार मित्रको अकस्मात विदाइ’

मन्त्री अधिकारीको नाममा सरकारी कार्यालय र विदेशका कूटनीतिक नियोगमा बिदा

रवीन्द्र अधिकारीलाई गुमाएपछि नेकपाले भन्यो : जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि मुलुकले गुमायो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?