काम गरेरै नारी दिवस मनाउँदै महिला प्रहरीहरु

काम गरेरै नारी दिवस मनाउँदै महिला प्रहरीहरु
+
-

काठमाडाैँ – अन्तर्राष्ट्रिय नारी दिवस शुक्रबार विविध कार्यक्रम गरि मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रपति प्रधानमन्त्री लगायतले शुभकामना सन्देश जारी गरेका छन् भने सरकारले सार्वजनिक बिदा दिएको छ ।

कतिपय महिलाहरु धुमधामका साथ नारी दिवस मनाउन व्यस्त छन् भने कतिपय आफ्नै काममा । हुन त प्रहरीलाई चौबिसै घण्टा डिउटी गर्नुपर्ने जागिरका रुपमा बुझिन्छ । कहाँ कतिबेला के हुने हो भनेर चनाखोका साथ बसिरहेका हुन्छन् उनीहरु डिउटी बाहेककाे समयमा पनि ।

डिउटीको समयमा त झन उनीहरुको व्यस्तता अझ धेरै हुन्छ ।

शुक्रबार सबैतिर नारी दिवसको रमझम रहेका बेला डिउटीमा खटिएका महिला प्रहरीहरुको तस्बिर क्यामेरामा कैद गरेकी छन् देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?