हेल्थ टिप्स

दूध सेवन गर्दा के–के कुरामा ध्यान दिने?

दूध सेवन गर्दा के–के कुरामा ध्यान दिने?
+
-

काठमाडौँ– हाम्रो स्वास्थ्यका लागि दूध सेवन गर्नु एकदमै लाभदायक हुन्छ। दूधको सेवन जुनसुकै समयमा पनि गर्न सकिन्छ। विशेषगरी दूधको सेवन बिहान र साँझको समयमा गर्ने गरिन्छ।

दूधले शरीरमा शक्ति दिन्छ। साथै मस्तिष्कको लागि समेत फाइदाजनक हुन्छ। दैनिक एक गिलास दूध पिउनाले मस्तिस्कलाई फाइदा पुर्‍याउँछ। दूधमा पाइने क्याल्सियमले हड्डीलाई बलियो बनाउँछ। शाहाकारी व्यक्तिका लागि दूधले पौष्टिक तत्व पुर्‍याउन मद्दत गर्छ।

दूध पिउने उपयुक्त तरिका नजान्दा कहिलकाहिँ नकारात्मक असर पनि पर्न सक्छ। त्यसैले पनि केहि कुरामा ध्यान दिन जरुरी हुन्छ।

दूध पिउँदा ध्यान दिनु पर्ने कुराहरु


१. धेरैले खाना सँगसंगै दूध खाइरहेका हुन्छन्। यदि खानमा कालो दाल पनि छ भने दूध पिउनु उपयुक्त हुँदैन।

२. कहिल्यै पनि दही र दूध एकसाथ खानु हुँदैन। दूध र दहीबिचको रसायनिक प्रतिक्रियाका कारण फुड पोइजन लगायतका स्वास्थ्य समस्या हुनसक्छ।

३. दूध सेवन गरेको समयमा मूला, जामुन, माछा, मासु खानु हुँदैन। किनकि दूधसँग यस्ता खानेकुरा खाँदा स्वास्थ्य बिग्रिनुका साथै छालाको समस्या देखिन सक्ने सम्भावना रहन्छ।

४. दूधसँग नुन र करेलाको प्रयोग गर्नु हुँदैन।

५. दूध सेवन गर्दा कागतीको सवेन गर्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ।

६. सुत्नु भन्दा अगाडि दूध पिउने बानी छ भने तीन घण्टा अगाडि मात्र दूध पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?