रक्त सञ्‍चार राम्रो बनाउन अनार निक्‍कै उपयोगी

रक्त सञ्‍चार राम्रो बनाउन अनार निक्‍कै उपयोगी
+
-

काठमाडौँ– अनार खानु स्वास्थ्यका दृष्टिले अत्यन्तै लाभदायक मानिन्छ। चाहे गर्मी होस् वा जाडो अनार खानका लागि कुनै मौसम पर्खिरहनु पर्दैन।

दैनिक रुपमा अनार खाँदा स्वास्थ्यमा विभिन्न धेरै फाइदा हुने पोषणविद्हरु बताउँछन्। दैनिक अनार खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै अन्य प्रशस्त फाइदाहरु हुन्छन्।

यस्ता छन् अनारका फाइदा

  • गर्भवती महिलाले दैनिक अनार खानाले जन्मिने बच्चा स्वस्थ हुन्छ।
  • रक्तचापमा समस्या भएका व्यक्तिहरुका लागि फाइदाजनक मानिन्छ।
  • स्तन, प्रोस्ट्रेट र फोक्सोको क्यान्सरको सम्भावना कम गर्ने गर्छ।
  • रक्त अल्पता भएका बिरामीहरुका लागि धेरै नै लाभदायक मानिन्छ।
  • पाचन प्रणाली, दाँतको समस्या कम गर्नुका साथै छाला चम्किलो बनाउन मद्दत गर्दछ।
  • वृद्धा अवस्थामा धेरैमा देखापर्ने बिर्सिने समस्या दैनिक अनार सेवनबाट कम हुन्छ।
  • रक्त सञ्चालन राम्रो बनाउन मद्दत गर्दछ।
  • हृदयघात र स्ट्रोकको जोखिम सम्भावनालाई कम गर्दछ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?