लामखुट्टेदेखि किरा भगाउन लसुन बहुउपयोगी

लामखुट्टेदेखि  किरा भगाउन लसुन बहुउपयोगी
+
-

प्रायः हरेक घरको भान्सामा भेटिने गर्दछ लसुन। लुसन बहुउपयोगी वा गुणकारी मसलाजन्य वस्तु भनेर पनि चिन्‍ने गरिन्छ। संसारको जुनसुकै ठाउँमा पनि यसलाई सजिलै सँग पाउनुका साथै मानिसहरुले प्रयोग गरिरहेका हुन्छन्।

हजारौँ वर्ष पहिलेदेखि मानिसले लसुनको प्रयोग गर्दै आइरहेको सुन्‍ने गरिन्छ। लोकप्रिय लसुनकाबारे कही तथ्यहरु यस्ता रेहका छन् जुन कम मानिसलाई थाहा हुन सक्छ।

लसुनसँग डराउने रोगलाई मेडकिल भाषामा ‘एलुयमफोबिया’ भनिन्छ।
– कपुरसँग लसुनलाई आगोमा जलाउँदा लामखुट्टे लगायतका किराहरुलाई भगाउन सकिन्छ।
– मध्ययुरोपमा लसुनलाई भुतप्रेत र दुष्ट आत्मा भगाउन समेत प्रयोग गर्ने गरेको पाइन्छ।
– लसुनबाट आउने गन्धका कारण इस्लाम धर्ममा मस्दिज जानु अघि लसुन खानु हुँदैन।
– लुसनमा १७ वटा एमिनो एसिड हुन्छ। एमिनो एसिड शरीरले सही तरिकाले काम गर्न आवश्यक चीज हो।
– चिनियाँहरुले आफ्नो खानामा लसुनको धेरै उपभोग गर्दछन् भने संसारमा उत्पादन हुने कुल लसुनको ६६ प्रतिशत लसुन चीनमा पनि उत्पादन हुन्छ।
– लुसनलाई पहिला विश्वयुद्धमा एन्टिसेप्टिकका रुपमा समेत प्रयोग गरिएको थियो।
– लुसन मुटुको लागि मात्रै होइन कोलस्टोरेल हटाउन समेत उपयोगी हुन्छ।
– १९ अप्रिललाई लसुन दिवसका रुपममा मनाउने गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?