पूर्णिमा मेला

बालाजुस्थित बाईसधारामा श्रद्धालुको भीड (तस्बिरहरु)

बालाजुस्थित बाईसधारामा श्रद्धालुको भीड (तस्बिरहरु)
+
-

काठमाडौँ – चैत शुक्ल पूर्णिमाका अवसरमा काठमाडौँको बालाजुस्थित बाईसधारामा श्रद्धालुको भीड लागेको छ । चैत शुक्ल पूर्णिमाका दिन लाग्ने लाग्ने मेलामा स्थान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन् ।

यस अवसरमा शुक्रबार बिहानैदेखि बाईसधारामा श्रद्धालुको भीड लागेको हो । बाईसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने र लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास रही आएको छ ।

मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा र पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्‍याएका हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?