प्रदेश-२ मा सोमबार सार्वजनिक विदा, राष्ट्रपति जनकपुर आउने

प्रदेश-२ मा सोमबार सार्वजनिक विदा, राष्ट्रपति जनकपुर आउने
+
-

जनकपुरधाम– जानकी नवमीको अवसरमा प्रदेश–२ सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

जानकी जन्मोत्सवको अवसरमा प्रदेश–२ सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो।

जनकपुरमा धुमधामका साथ मनाईने जानकी नवमीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउने भएकी छन्।

सप्ताहव्यापि रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउने छन्।

यस्तै जानकी नवमीको अवसरमा शुभकामना दिँदै प्रदेश–२ का मुख्यमन्त्री लालबावु राउतले जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश–२ को गरिमालाई विश्वस्तरमा स्थापित गर्ने बताए। उनले यस पर्वको गरिमाको संरक्षण, सम्वर्द्धन र प्रचार–प्रसारमा प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताए।

वैशाख शुक्ल नवमीलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?