
देश सञ्चार
बैशाख ३०, २०७६
अ
+
अ
अ
-
सत्यमोहन जोशी सोमबार (२०७६, वैशाख ३० गते) देखि १०० औँ वर्षमा लागेका छन् । यसअवसरमा हामीले सत्यमोहन जोशीको दीर्घ जीवन र उनको कर्मका बारेमा उनीसहित धर्मपत्नि राधादेवी जोशी र कान्छी छोरी खड्गदेवी शाक्यसँग कुराकानी गरेका छौँ ।