पुरुषले आकर्षक शरीर बनाउँदा गुम्न सक्छ सन्तान उत्पान क्षमता

पुरुषले आकर्षक शरीर बनाउँदा गुम्न सक्छ सन्तान उत्पान क्षमता
+
-

पुरुषहरुले आकर्षक शरीर बनाउनका लागि प्रयोग गर्ने स्टेरोइड (एक प्रकारको औषधि) तथा टाउकोमा कपाल उमार्नका लागि प्रयोग गर्ने पिल्सको असर फर्टिलिटी (सन्तान उत्पादन क्षमता) मा पर्ने वैज्ञानिकले बताएका छन् ।

आफूलाई राम्रो वा आकर्षक देखाउनका लागि प्रयोग गर्ने स्टरोड तथा पिल्सका कारण पुरुषको बिर्यमा शुक्राणुको मात्रा कम हुने देखिएको हो । शारीरिक सुगठन राम्रो बनाउका लागि प्रयोग गर्ने स्टेरोइड र टाउकोको कपाल झर्न नदिने या कपाल उमार्न सहयोग गर्ने एन्टी–बाल्डनेस पिल्सले पुरुषमा सन्तान उत्पादन क्षमता कम गर्ने देखिएको वैज्ञानिकले बताएका हुन् ।

यसले बच्चा जन्माने योजनामा रहेका दम्पतिमा गर्भ नरहने समस्या ल्याउने गरेको वैज्ञानिकले बताएका छन् । स्टेरोइड तथा एन्टी–बाल्डनेस पिल्स प्रयोग गर्ने पुरुषको बिर्यमा शुक्रकिटको मात्रा गर्भ रहनका लागि चाहिने भन्दा कम हुने गरेको पाइएको छ ।

अमेरिकाको ब्राउन विश्वविद्यालयका डा. जेम्स मोसम्यानले शारीरिक रुपमा आकर्षक या सुगठित शरीर भएका पुरुषमा फर्टिलिटी समस्या देखिएपछि आफूहरुले यसमा अनुसन्धान गरेको बताएका छन् ।

अध्ययन गर्दै जाँदा मसलहरु ठूलो बनाउनका लागि प्रयोग गर्ने स्टेरोइड र फर्टिलिटीबिच नकारात्मक सम्बन्ध पाइएको उनले बताएका छन् । यसबारे थप अनुसन्धानको खाँचो रहेको उनले उल्लेख गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?