फोटो फिचर

बर्दिया राष्ट्रिय निकुञ्‍जमा झुलुक्क देखिए हात्तीका हुल

बर्दिया राष्ट्रिय निकुञ्‍जमा झुलुक्क देखिए हात्तीका हुल
+
-

बर्दिया-नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटरमा फैलिएको छ। यो निकुञ्ज विशेषगरी बाघ, गैँडा र हात्तीको लागि प्रख्यात मानिन्छ।

बर्दिया राष्ट्रिय निकुञ्ज जंगली हात्तीहरुको घर हो। यहाँ १०० भन्दा धेरै जंगली हात्ती भएको निकुञ्जले जनाएको छ। संख्या धेरै भए पनि जंगली हात्ती हुल बाँधेरसँगै हिडेको बिरलै देखिने गर्छ।

हुन त बर्दिया राष्ट्रिय निकुञ्जको तिनकुनेबाट हात्ती, गैँडा र बाघ एकैसाथ देख्‍न सकिन्छ। तर हात्ती नै लर्को लागेर पोखरीमा पसेर नुहाएको कमै देखिन्छ।

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले  हात्तीको हुललाई यसरी क्‍यामेरामा कैद गरेकी छिन्।  

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?