गुठी विधेयकको विरोधमा शिवसेनाको ऐक्यबद्धता

गुठी विधेयकको विरोधमा शिवसेनाको ऐक्यबद्धता
+
-

काठमाडौँ – सरकारले ल्याउन लागेको गुठी विधेयकप्रति शिवसेना नेपालले आपत्ति जनाएको छ । देशको पहिचान तथा संस्कार र संस्कृतिसँग जोडिएको गुठी परम्परा मास्ने मनसाय सरकारको रहेको भन्दै शिवसेनाले आफूहरुलाई यो कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरेको छ ।

गुठी रक्षार्थ बनेको राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिलाई राजनीति भन्दा माथि उठेर धर्मनीति भित्र रहेर आफूहरुको सम्पूर्ण साथ र सहयोग रहने उल्लेख शिवसेना नेपालले गरेको छ । देशको संस्कार, संस्कृति र परम्परालाई निरन्तरता दिनका लागि पूर्वजबाट स्थापित गुठी परम्पराको निरन्तरता अत्यावश्यक रहेको शिवसेनाले जनाएको छ ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले गुठी परम्परा सामन्तवादको अवशेष रहेकोले यसलाई समाप्त गर्न सरकार दृढ रहेको बताएका छन् भने ८० भन्दा बढी गुठीहरुले संयुक्त संघर्ष समिति गठन गरी हप्ता दिनदेखि राजधानीमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?