सदगुरु भन्छन् : नेपालका हिमाल ‘एड्भेन्चर टुरिजम’को आकर्षण

सदगुरु भन्छन् : नेपालका हिमाल ‘एड्भेन्चर टुरिजम’को आकर्षण
+
-

काठमाडौं : सदगुरु जग्गी बासुदेवले नेपालका हिमाल एड्भेन्चर टुरिजमको आकर्षण बन्ने बताएका छन्।

हेलिकप्टरबाट नेपालका हिमालको दृश्यावलोकन गरेको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै सद्गुरुले भनेका छन् – हेलिकप्टरबाट नेपालका हिमालको दृश्यावलोकन गर्दा ब्रम्हाण्डकै सुन्दर दृश्यहरु देखिन्छन्। नेपालले यी हिमाललाई सोचविचार गरेर प्रयोग गर्नुपर्छ। एड्भेन्चर टुरिजमको आकर्षण बनाउने गरि काम गर्नुपर्छ।

सदगुरुले दुई दिनअघि नेपालमा माउन्टेन फ्लाइट गरेको भिडियो पोस्ट गरेका हुन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?