सपिङ कम्प्लेक्समा लागेको आगो नियन्त्रण, क्षति विवरण आउँदै

सपिङ कम्प्लेक्समा लागेको आगो नियन्त्रण, क्षति विवरण आउँदै
+
-

पोखरा – पोखराको न्यूरोडस्थित एस मिनि मार्केट (सपिङ कम्प्लेक्स)मा लागेको आगलागी नियन्त्रणमा आएको छ।

दिउँसो ४ बजे एक्कासी लागेको आगो १ घन्टा पछि दमकल, पानी ट्यांकर र सुरक्षा निकायको प्रयासपछि नियन्त्रणमा आएको हो।

आगलागीबाट मार्केटमा सञ्चालनमा रहेका २३ सटरर र मालसामनमा क्षति पुगेको छ।

मार्केटमा कार्पेट (फर्म)को मात्रै १० वटा जति सटरहरु थिए।

आगो शुभ युनिफर्म होम डेकोरेसनबाट सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्।

इलेक्ट्रोनिक्स, फलफूल, जुस, खाजा घर, चश्मा पसल, फेन्सी पसल लगायत सञ्चालनमा रहेको स्थानीय अन्तिम पौडेलले जानकारी दिए।

आगलागी भएको झन्डैं २० मिनेटपछि मात्रै पोखरा महानगरपालिकाको दमकल पुगेको थियो।

तीनवटा दमकललाई १० भन्दा बढी पानी ट्यांकरले आगो निभाउन सहयोग गरेका थिए।

आगलागीको कारण पत्तो लागिसकेको छैन।

क्षति विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्

पोखराको एक सपिङ कम्प्लेक्समा भीषण आगलागी, निभाउने प्रयास जारी

पोखराको एक सपिङ कम्प्लेक्समा भीषण आगलागी, निभाउने प्रयास जारी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?