
अ
+
अ
अ
-
स्वयम्भूबाट पश्चिमतिर लागेपछि इचंगुनारायण नागार्जुन लाग्ने भित्र तिर सानो बाटो आउँछ । त्यो बाटो केही पार गरेपछि पुगिन्छ ‘सिंगल ट्री’ अर्थात एउटा रुख । त्यहाँ गएर रमाउनेको भीड भने आजभोलि निकै देखिन्छ ।
‘सिंगल ट्री’ केही अग्लो स्थानमा एउटा रुख छ जहाँबाट काठमाडौँ शहर मज्जासँग नियाल्न पाइन्छ । सिंगल ट्री मार्फत स्वयम्भूसहित काठमाडौँ शहर नियाल्न आउनेको भीड बाक्लै हुन्छ । सँगै यहाँ चल्ने चिसो हावाले पनि आगन्तुकहरु रमाउने गर्दछन् ।
सिंगल ट्रीबाट देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले कैद गरेका केही तस्बिरहरु: