देश सञ्चारकर्मीद्धारा कार्यालयमै योग तथा प्राणायाम अभ्यास

देश सञ्चारकर्मीद्धारा कार्यालयमै योग तथा प्राणायाम अभ्यास
+
-

काठमाडौँ — स्वस्थ जीवनका लागि देश सञ्चारले शनिबार बिहान योग शिविरको आयोजना गरेको छ।योग गुरु रवि शंकरले देशसञ्चारकर्मीलाई करिव दुई घण्टा योग तथा प्राणायामको अभ्यास गराएका थिए।

उक्त अवसरमा उनले नियमित योग तथा प्राणायाम गर्दा शरीर तथा मन स्वस्थ र फुर्तिलो हुने र तनावरहित जीवन जीउन सहयोग पुग्ने बताएका थिए।

खासगरी पत्रकारहरु अधिकांश समय काममा तल्लिन भइरहने हुँदा उत्पन्न हुने तनावलाई व्यवस्थापन गर्न योगको आवश्यकता रहेको उनको भनाई थियोे।

शिविर कार्यक्रमपछि आउँदै गरेको बिजयादशमी, तिहार र छट पर्वको उपलक्ष्यमा देशसञ्चारकर्मीबीच शुभकामना आदानप्रदान गरिएको थियो।

देशसञ्चार कार्यलय नजिक रहेको रेडियन्ट स्कूलले योगका लागि स्थान उपलब्ध गराएको थियो भने ईभेन्ट म्यानेजम्यान्ट सोलुसन प्रालिले सहयोग गरेको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?